गणतन्त्र दिवस: जनताको विजय, संघर्षको सम्झना र कार्यान्वयनको चुनौती
राजतन्त्रको अन्त्य केवल सिंहदरवार र दरबारबीचको सत्तान्तरण मात्र थिएन-यो जनताको निर्णायक विजय थियो। गणतन्त्रको यो दिनले हामीलाई सम्झाउँछ-अधिकार सजिलै प्राप्त हुँदैन र प्राप्त अधिकारको रक्षा गर्न झनै सजग हुनुपर्छ। आज...