डा. भीमप्रसाद खतिवडाले पाए संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडाले पाएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका...