राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने
दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा. लामिछानेलाई अर्को उपकुलपति नियुक्त नहुँदासम्मका लागि कामकाज गर्ने...