सभापति देउवाद्वारा डा.बुढाथोकीको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय...