पाटन क्याम्पसका सहप्राध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा.प्रदीप पराजुलीलाई स्पष्टीकरण सोधेको छ। पराजुलीलाई नेपाली काँग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने बेहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो। ‘राजनीतिक...