नेत्र तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय रेडक्रस केन्द्रीय समिति घोषणा
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले नेतृत्व पाएको छ । लामो समयदेखिको विवाद र अनिर्णय अन्त्य गर्दै डा. नेत्र तिम्सिनाको नेतृत्वमा केन्द्रीय कमिटी बनाइएको हो । काठमाडौँमा आज सम्पन्न विशेष महाधिवेशनबाट...