चित्रलेखा न्युजिल्याण्डको र नेत्रप्रसाद ब्रुनाइको गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएकी छन् । यसैगरी मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाइ दारुसलामका लागि...