प्रस्तावित राजदूत तिमिल्सिनाले भने-मलेसियाबाट प्रधानमन्त्रीस्तरको भ्रमण भए नेपाली श्रमिकलाई फाइदा हुन्छ
काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत...