मदन पुरस्कारबाट लम्साल र जगदम्बाश्रीबाट श्रेष्ठ सम्मानित
काठमाडौँ । संवत् २०७८ को मदन पुरस्कारबाट अग्नि महाकाव्यका सर्जक डा.नवराज लम्साल र भारतमा नेपाली भाषाको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा विशेष योगदान दिने दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्रीबाट सम्मानित गरिएको छ ।...