१६ कार्तिक २०८१, शुक्रबार
हरि अभिनव प्रतिभा पुरस्कार प्रा. डा. दीर्घराज घिमिरेलाई दिइने
काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा. डा. दीर्घराज घिमिरेलाई प्रदान गर्ने भएको छ । पूर्वीय दर्शन र दर्शनशास्त्रका विभिन्न क्षेत्रमा सक्रिय...