अनुसन्धान र अभियोजनकर्ता बीचको समन्वयले मात्रै परिणाम आउँछ : महान्यायाधिवक्ता
काठमाडौँ । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनकर्ताबीच एकापसमा अझ बढी सहयोग र समन्वय भइराखे मात्रै राम्रो परिणाम आउने बताएका छन् । आज काठमाडौँमा ‘कसुरको अनुसन्धानमा देखिएका समस्या र सुधारका...