एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य...