प्रधानमन्त्री प्रचण्ड र जर्मनीका राजदूत प्रिन्जबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । सिंहदरवारमा प्रधानमन्त्री दाहाल र राजदूत प्रिन्जबीच भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच...