सरकारले सोचे जस्तो विदेशी लगानी आउन सकेन : सचिव ज्ञवाली
काठमाडौँ । वाणिज्य सचिव डा.तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताए । उनले नेपाल जस्तै देश भियतनाम, कम्बोडिया जस्ता देशहरूमा जिडिपीको १५ प्रतिशतसम्म पुगेको बताए । उनले...