शिशु बिक्री प्रकरणमा डाक्टरसहित तीन जना पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । नवजात शिशु बिक्री प्रकरणमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डाक्टर कर्णसहित कटहरी–४...