श्रममन्त्री अर्याल र स्वीस राजदूत मेउलीबीच भेटवार्ता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक...