उच्चस्तरीय छानबिन समिति गठन गरि भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्गौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् । उनले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७...