विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक फर्किए
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण सकेर फर्किएका छन् । उनी आज (शनिबार) बिहान जेनेभाका लागि फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ...