आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह
बारा । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारी रूपमा सहजीकरण गर्न आग्रह गरेकी छन् । निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि...