अहिलेसम्मकै धेरै मल खरिद गर्दैछौँ, यो वर्ष अभाव हुँदैन : सचिव शर्मा
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने बताएका छन् । बिहीवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सचिव...