केन्द्रीय मनोविज्ञान विभागीय प्रमुखमा डा. खेम भट्ट नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसस्थित मनोविज्ञान केन्द्रीय विभागमा डा. खेमराज भट्ट नियुक्त भएका छन् । मंगलबार उनी प्रमुखमा नियुक्त भएको विभागले जानकारी दिएको छ । करिब दुई दशकदेखि अध्यापन गराइरहेका...