एनआरएनए महासचिवमा डा. पौडेलको उम्मेदवारी
बागमती । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठुलो र महत्त्वपूर्ण छाता सङ्गठन गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा...