डा. केशवराज भुर्तेलले पाए सफाइ
काठमाडौँ । सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले...