ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख चौरसियाले दिए राजीनामा
काठमाडौँ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसियाले राजीनामा दिएका छन् । उनले उपकुलपति तथा त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद् अध्यक्षलाई इमेलमार्फत राजीनामा पत्र बुझाएका हुन् । स्वास्थ्य...