विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावर: परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरू मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छन् । काँग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय...