प्रकृति मृत्यु प्रकरण : घटनास्थलमा पुगे नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी
काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाका सम्बन्धमा नेपाल सरकारको तर्फबाट निरन्तर फलोअप भइरहेको जनाएको छ...