इन्स्पेक्टर डा.अञ्जु गुरुङलाई सेवाबाट हटाउने गृहको तयारी
काठमाडाैँ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा.अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। डाक्टर गुरुङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन् । बिना...