रास्वपाको बागमती प्रदेश सभापतिमा डा. लामिछाने निर्वाचित
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दीपक विकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित...