राप्ती प्रादेशिक अस्पतालमा अझै जडान भएनन् ‘डायलायसिस मेसिन’
तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलायसिस मेसिन’ पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ । मेसिन...