दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन
तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ। कम्पनीका जनसम्पर्क प्रमुख अन्जन...