स्वीस राजदूत मोन्टेलोनेले भने-नेपालको शान्ति प्रक्रिया सराहनीय
काठमाडौँ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डानियल मेउल्ली मोन्टेलोनेले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन तथा कार्यान्वयन सराहनीय रहेको बताएकी छन् । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार...