डकेन्द्र थेगिमले भने-मैले पाएको मतबाट राज्य सञ्चालकहरू झस्किएका छन्
काठमाडौँ। इलाम-२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्त्वपूर्ण भएको बताएका छन् । उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार...