इलाम-२ मा प्रभु शाहले डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने
काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले वैशाख १५ मा इलाम–२ मा हुने निर्वाचनमा पहिचानवादीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ। मुढा चुनाव...