गठबन्धन पाँच वर्ष टिक्ने माधव नेपालको ठोकुवा
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० दलीय गठबन्धन पाँच वर्षसम्म टिक्ने ठोकुवा गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै नेपालले फागुन...