ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले ठाकुर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै...