‘नागरिकलाई सुरक्षाको अनूभूति गराउनु प्रहरीको दायित्व’
काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सङ्गठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले...