मन्त्री भएका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे
काठमाडौँ । मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्त्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन। कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति...