साहारा सहकारी ठगी कसुरमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला सरकारी...