प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक, अनुसन्धान गर्न प्रहरीलाई पत्र
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको छ । शुक्रबार प्रहरी महानिरीक्षकलाई...