लेखा अधिकृतहरूको आन्दोलनप्रति ट्रेड यूनियनहरुको ऐक्यबद्धता
काठमाडौँ । कोशी प्रदेशका लेखा अधिकृतहरूको आन्दोलनप्रति कोशी प्रदेशमा क्रियाशील राष्ट्रियस्तरका ट्रेडयूनियनहरुले ऐक्यबद्धता जनाएका छन् । कोशी प्रदेशस्थित नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्य समिति, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल...