करेन्ट चाउचाउले सार्वजनिक गर्यो ट्रेडमार्कका प्रमाण
काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग विभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रतिस्पर्धी सीजी फुड्सले विभागको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर...