तिलोत्तमामा देशकै पहिलो ट्राम रेल चल्ने
काठमाडौँ । तीन वर्षअघि रुपन्देहीको तिलोत्तमामा गरिएको लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नगरपालिकाभित्र ट्राम रेल चल्ने भएको छ । नगरपालिकाका मेयर रामकृष्ण खाँणले शुक्रबार ट्राम रेल सञ्चालन शिलान्यास गरेका हुन् ।...