थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी
काठमाडौँ । सरकारले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस् लगायतका देशमा जान चाहनेहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरूमा जान...