धनगढीको ६ लेन सडकमा राखियो ट्राफिक सङ्केत
काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा ट्राफिक सङ्केतहरू राख्न थालेको छ । उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिक सङ्केतहरू राख्न थालेको हो ।...