कर्णालीमा ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनबाट ३ करोड ३२ लाख बढी राजश्व सङ्कलन
काठमाडौँ । कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक बर्ष २०७८-७९ मा प्रदेशबाट ३ करोड ३२...