३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरु
काठमाडौँ । सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरु गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य...