कर्णाली प्रदेशमा ट्राफिक टोल फ्रि नम्बर सुचारु
काठमाडौँ । कर्णाली प्रदेशमा ट्राफिकसँग सम्बन्धित विषयहरूको जानकारी लिन र दिन टोल फ्रि नम्बर सुचारु गरिएको छ। नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले प्रदेशभरि एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना...