तिब्बतको नाक्छु नगरका प्रमुखसहित प्रतिनिधिमण्डलद्वारा टोखा बजार परिक्रमा
काठमाडौँ । छिमेकी मित्र राष्ट्र चीनको तिब्बतस्थित नाक्छु नगरका प्रमुखसहित प्रतिनिधिमण्डललाई आइतबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, जनप्रतिनिधिलगायत टोखावासीले टोखामा स्वागत गरेपश्चात् टोखा बजारको परिक्रमा गर्दै । काठमाडौँको टोखा...