इजाजत नलिएका टेष्ट ट्युब बेबी सेन्टरलाई १५ दिनभित्र दर्ता हुन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नलिई सञ्चालनमा रहेका टेष्ट ट्युब बेबी (आईभीई) सेन्टरलाई तत्काल सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरेको छ । टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न...