एम्बुलेन्स र गाडी ठोक्किँदा सल्यानका सांसद बस्नेतसहित १० जना घाइते
सल्यान । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका सङ्घीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइते भएका छन् । सल्यानबाट दाङतर्फ जाँदै गरेको...